Go Back
Report Abuse

Mundum Hotel and Lodge – Mabu Bazar (Near Salpa Pokhari)

Mundum-Hotel-and-Lodge-salpa-silocho-5-mabu-bazar
Mundum-Hotel-and-Lodge-salpa-silocho-5-mabu-bazar

Description

अब मुन्दुम पदमार्ग भ्रमण गर्न आउनुहुने पद यात्रीहरुको लागि खुशीको खबर !

भोजपुर जिल्लाको प्रसिद्ध साल्पा पोखरी नजिकै माबु बजारमा खान बस्नका लागि “मुन्दुम होटल एण्ड लज” खुलिसकेको छ ।

यहा स्वादिष्ट खाना, खाजा, नास्ता पेय पदार्थ तथा बस्नको लागि राम्रो व्यवस्था छ । साथै मोबाइल चार्जिङको लागि पनि व्यवस्था छ ।

  • आजै बुकिङ गर्नुहोस् र आरामदायी बसाइको अनुभव लिनुहोस्!

सम्पर्क गर्नका लागिः

प्रो. बिर कुमार राई

साल्पा सिलिछो-५ माबु बजार

सम्पर्कः ९८६३९९०२४४, ९८२२७७५५०१

Location

Bhojpur, Koshi Province, Nepal

There are no reviews yet.