Chandrama Hotel & Lodge – Bhojpur Deurali
- Bhojpur, Koshi Province, Nepal
- 9768415703
- August 24, 2026
के तपाई भोजपुर आउँदै हुनुहुन्छ? आरामदायी बसाइ, स्वादिष्ट खाना र शान्त वातावरण खोज्दै हुनुहुन्छ भने HongKu Resort तपाईंको लागि उत्तम विकल्प हो। नयाँ तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालन भइरहेको यस रिसोर्टले तपाईंलाई गुणस्तरीय सेवा प्रदान गर्दछ।
किन रोज्ने HongKu Resort?
भोजपुर बजारबाट नजिकै र मध्यपहाडी लोकमार्ग साम्पाङ चोकमा रहेकोले यात्रु, पर्यटक तथा परिवारका लागि अत्यन्त उपयुक्त र सहज बसाइको व्यवस्था।
सम्पर्कः
Mohan Sampang Rai
Nearby Bhojpur Bazzar, Sampang Chowk, Bhojpur
Contact Number: 981-3755121
There are no reviews yet.